भारतको मुख्य क्षेत्र अगस्टमा संकुचित

स्वर्णिम खबर
१५ आश्विन २०८१, मंगलवार १३:२०

१५ असोज, एजेन्सी । भारतको आठ प्रमुख पूर्वाधार उद्योगहरू समावेश मुख्य क्षेत्र अगस्त २०२४ मा गत वर्षको आधारमा १.८ प्रतिशतले संकुचित भएको छ ।
सोमवार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार आठ प्रमुख पूर्वाधार क्षेत्रमध्ये ६ कोइला, कच्चा तेल, प्राकृतिक ग्यास, रिफाइनरी उत्पादन, सिमेन्ट र विद्युत लगायतका क्षेत्रमा नकारात्मक वृद्धि भएको छ ।
भारतको पूर्वाधार क्षेत्रहरू देशको अर्थतन्त्रको प्रमुख चालकहरू हुन् । देशको औद्योगिक उत्पादनको झन्डै ४० प्रतिशत हिस्सा ओगटेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*