राष्ट्रिय प्रजातात्रिक यातायात मजदुर संगठन जिल्ला कार्यसमिति मकवानपुरको प्रथम अधिवेसन सम्पन्न

गोबिन्द न्यौपाने
४ चैत्र २०७९, शनिबार २०:५०

राष्ट्रिय प्रजातात्रिक यातायात मजदुर संगठन जिल्ला कार्यसमिति मकवानपुरको प्रथम अधिवेसन सम्पन्न भएको छ ।संगठनको अधिवेसनवाट काजिमान तितुङको अध्यक्षतामा १५ सदस्यीय कमिटि चयन भएका छन् । त्यसै गरी अधिवेशनवाट उपाध्यक्षमा रुद्र बहादुर पाण्डे सचिव दिनेश लामा,सह सचिव अस्मिता गुरुङ,कोषध्यक्षमा राजु महर्जन लगाएतका चयन भएका छन् । अधिवेशन अगाडी मयुरी तथा अटोको हेटौडा वजारमा ¥यालि निकालिएको थियो । कार्यक्रममा राष्ट्रिय प्रजातात्रिक ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष चिरागमान सिह कुवरको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु